संविधान दिवस भव्यतापूर्वक मनाउन एमालेको आह्वान

पार्टी महासचिव शंकर पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा  वर्तमान संविधान नेपाली जनताको ऐतिहासिक बलिदान र सङ्घर्षको उपलब्धि भएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताको आधारशिला बताइएको छ।