काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ औँ संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आइपरेको बताएका छन् । शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०७२ मा संविधान निर्माण गरेदेखि प्रत्येक बर्ष परिस्थिति अनुसार संविधान दिवस मनाउनुपर्ने अवस्था आएको बताए । राजनीतिक र देशको परिस्थितिले गर्दा आइपर्ने उतारचढाव अनुसार दिवस मनाउनुपर्ने […]