वासिङ्टन डीसी- अत्याधुनिक प्रविधिको युगमा समेत चन्द्रमाको अध्ययनका लागि नासाले फेरि मानव आँखामाथि नै भरोसा गर्न लागेको छ । मानवले पहिलो पटक चन्द्रमाको वरिपरि उडान गरेको पाँच दशकभन्दा बढी समयपछि आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरूले सोमबार उक्त उपलब्धि दोहोर्याउँदै चन्द्र सतहको अवलोकन आफ्नै आँखाबाट गर्ने तयारी गरेका छन् । अपोलो मिसनपछि प्रविधिमा ठूलो प्रगति भए पनि […]