पार्टीको वृहत एकताका पक्षमा उभिन डा. शशांक कोइरालाको अपिल
३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टीको वृहत एकताका पक्षमा उभिन सम्पूर्ण नेताकार्यकर्तामा आह्वान गरेका छन् । पार्टीभित्रको विवादलाई लिएर बिहीबार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले मूल घरलाई तहसनहस …