वैदेशिक रोजगार व्यवसायी संघमा महासचिवसहित ११ जनाले दिए सामूहिक राजीनामा

१४ वैशाख, काठमाडौं ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिवसहित ११ जना पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन् । संघभित्र विवाद चर्किँदै गएपछि महासचिव महेश बस्नेतसहित ५ जना पदाधिकारी र ६ जना सदस्यले सामुहिक …