नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि २२ जनाको आवेदन परेको छ। धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि गठन गरिएको समितिका अनुसार सोमबार मध्यान्ह १२ बजेसम्म २२ जनाको आवेदन परेको हो । अन्तिम दिन भएकाले आवेदन संख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताइएको छ । सरकारले वैशाख २१ गतेभित्र आवेदन दिन भन्दै सात दिने सूचना […]