कांग्रेसको पनि संसद् पुन:स्थापना माग‚ पुग्यो सर्वोच्च

काठमाडौँ। संसद् विघटन भएको तीन महिनापछि नेपाली कांग्रेस संसद् पुन:स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट निवेदन आज (आइतबार) पेस भएको छ। उनका अनुसार रिट सोमबार अध्ययन भएपछि दर्ता हुनेछ। सर्वोच्चले यसअघि नै नेकपा एमाले लगायतले संसद् पुन:स्थापनाको माग गर्दै दर्ता गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै […]