सर्लाहीमा १७ वर्षअघि व्यापारी हत्या र लुटपाट प्रकरणका मुख्य आरोपी पक्राउ

सर्लाहीमा करिब १७ वर्षअघि भएको हत्या र डाँका घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।जिल्लाको कबिलासी नगरपालिका – ६ का ठगा रायका छोरा २५ वर्षीय महेन्द्र रायलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरको आरोप लगाइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार २०६३ साल माघ ७ गते साँझ करिब ७ः३० […]