काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेले पछिल्ला विवादबारे प्रतिक्रिया जनाउँदै शान्त रहन र कसैप्रति घृणा नफैलाउन अपिल गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘सबैको माया र समर्थनप्रति म हार्दिक आभारी छु। जे भयो त्यो स्वीकार्य थिएन, र म सबैको भावनालाई पूर्णरूपमा बुझ्छु। तर कृपया कसैप्रति घृणा वा नकारात्मकता नफैलाऔं। कसैले […]