देवघाट र मौलाकालिका जोड्न केबुलकार निर्माण गरिने

३ कात्तिक, चितवन । पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर र चितवनको देवघाटलाई जोड्ने केबुलकार निर्माण प्रक्रिया अघि बढेको छ । आईएमई ग्रुपले दुई वर्षभित्र केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । भरतपुर महानगरपालिका–१ देवघाटबाट गैँडाकोट …