प्रकृति संरक्षणमा नौ हजार सेना, ११६ सैनिकले गुमाए ज्यान

काठमाडौँ। नेपाली सेनाले १२ राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक सिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ। नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै आएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए। सेनाका आठ गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सात […]