दक्षिण कोरियाली राष्ट्रपतिसहित १६० अधिकारीको पासपोर्ट विवरण चुहावट

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको व्यक्तिगत तथा पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएपछि सरकारले घटनाको अनुसन्धान सुरु गरेको छ । विदेश मन्त्रालयले मङ्गलबार उक्त विवरण कसरी चुहावट भयो र त्यसमा को–को संलग्न छन् भन्ने पत्ता लगाउन प्रहरीसहित सम्बन्धित निकायसँग मिलेर अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति […]