भारतमा १२ राज्य र केन्द्रशासित प्रदेशमा मतदाता सूचीको पुन:परीक्षण गरिने
१० कात्तिक, काठमाडौं । भारतीय चुनाव आयोगले १२ राज्य र केन्द्र शासित प्रदेशमा मतदाता नामावलीको पुन:परीक्षण गर्ने घोषणा गरेको छ
आयोगले सोमबार १२ राज्यसहित केन्द्र शासित प्रदेशमा मतदाता नामावली (इलेक्टोरल रोल) को विशेष गहन पुन:परीक्षण (एसआईआर) …