अमेरिकाको न्यू अल्बनी शहरले नै मनायो तिहार, कोलम्बसमा छठ मनाइयो
सो कार्यक्रममा नेपाल सरकारका अवैतनिक वाणिज्यदूत डा.दामोदर पौडेलले विशेष अतिथि बनाएका थिए भने स्थानीय भारतीय मूलका व्यक्तिहरु र नेपाली मूलका व्यक्तिहरुको सामुहिक आयोजनामा कोलम्बस शहरमा छठ पर्व पनि मनाइएको छ।