स्थानीय वायुको प्रभावका कारण आज दिउँसो केही प्रदेशमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।