केशव कोइराला बर्दिया । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को प्रदेश स्तरीय मूल्याङ्कनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थान हासिल गर्न सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा बर्दिया अस्पतालले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशका सबै जिल्ला अस्पतालहरूलाई पछाडि पारेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री […]