आगामी बजेटको प्राथमिकतामा समृद्ध नेपाल, सुखी नेपालीदेखि निजी क्षेत्रको लगानी प्रवर्द्धनसम्म

काठमाडौं– सरकारले आगामी बजेटमा समृद्ध नेपाल, सुखी नेपालीदेखि निजी क्षेत्रको लगानी प्रवर्द्धनसम्मलाई प्राथमिकता दिने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ का सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमा समृद्ध नेपाल, सुखी नेपालीदेखि विभिन्न ३२ वटा सिद्धान्त तथा प्राथमिकता रहेको बताएका हुन् । मन्त्री पौडेलको प्रस्तुतीअनुसार विनियोजन […]