हर्क साम्पाङले माओवादीप्रति नकारात्मक हुन आवश्यक छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरूको पक्षमा रहेको बताएका छन् ।