काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन्।खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ । १० ओभरको समाप्तिमा तीन विकेट गुमाएर विराटनगरले ५८ रन बनाएको छ । लोकेश बम, जर्ज मुन्से र मार्टिन गुप्टिललाई गुमाएको हो । लोकेशले २८ रन बनाउँदा मुन्सेले १० र गप्टिलले १३ रन थपे । […]