७ कात्तिक, काठमाडौं । गोल्डेन गर्लको रुपमा परिचिति सन्तोती श्रेष्ठले अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
नेपालकी सन्तोषी श्रेष्ठले भारतको राँची, झारखण्डमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला ५००० मिटर दौडमा कांस्य पदक …
काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको पर्दा ८ जनाको ज्यान गएको छ। रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको हो। तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा […]
सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेको भन्दै निराश भएका छन् । मुख्य आम्दानी स्रोतका रूपमा रहेको बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले गत साउन महिनामा तोकेको भए पनि त्यसअनुसारको मूल्य पाउन नसकिरहेको किसानको गुनासो छ । “सरकारले धानको न्यूनतम मूल्य तोकिदिन्छ, तर यो मूल्यमा व्यापारीले धान किन्न […]
तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष रु सात लाखको सयपत्री फूल बिक्री गरेको छ । सामूहिक रुपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन् । गत असोज २० गतेदेखि कात्तिक ५ गतेसम्म उक्त सयपत्री फूल बिक्री भएको समूहका अध्यक्ष सुन्तली […]
काठमाडौँ महानगरपालिका–१५, स्वयम्भू क्षेत्रबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक चिनियाँ नागरिक र एक नेपाली युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनका ३८ वर्षीय जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले दुबै जनालाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको […]