मेयरले नै अरुको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाईयो

बारा । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले अरुको नाममा भोट खसालेपछि मतदान रद्ध भएको छ । शनिवार शुरु भएको नेपाली काग्रेसको जिल्ला अधिवेशनमा मेयर एव सभापतिका उम्मेदवार समेत रहेका यादवले अरुको भोट खसाल्न थालेपछि विवाद उत्पन्न भए भएको थियो । विवादपछि निर्वाचन रद्ध भएको हो । सभापतिका उम्मेदवार रहेका राजेस राय यादवले अरुको […] The post मेयरले नै अरुको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाईयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

काभ्रेको मतपेटिकाभित्र ‘गठबन्धनलाई भोट नदिनु’ लेखिएको चिट भेटियो

काभ्रे : देशभर झैँ काभ्रेमा प्रतिनिधिसभा र प्रदेश सभाको मतगणना भइरहेको छ। बुधबारसम्म काभ्रेका कुनै पनि निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आउन सकेको छैन।सामान्य रूपमा बुझ्दा मतपेटिकामा मतदाताले आफूले रुचाएको उम्मेदवारलाई मत दिएको मतपत्र हुन्छन्। त्यसमा बढी भए मतदाताले खसालेको मतपत्र सदर र बदर वा खाली हुन्छन्।तर काभ्रे(१ को प्रदेश सभा (क) तर्फको एक मतपेटिकामा भने केही लेखिएको चिट आदि भेटिएको छ। काभ्रेको चौरीदेउराली गाउँपालिका-७ को एक मतदान केन्द्रको मतपेटिकामा गठबन्धनलाई भोट नदिनु

मतपत्रमा चुनाव चिह्न गायबदेखि लात हानेर मतपेटिका फुटाउनेसम्मका गतिविधि

काठमाडौं : संघ र प्रदेश संसदमा प्रतिनिधि चुन्नका लागि आज देशभरि नै मतदान भएको छ। मतपत्रमा चुनाव चिह्न नभेटिनेदेखि लात हानेर मतपेटिका फुटाउनेसम्मका रोचक घटना आजको मतदानका क्रममा भएका छन्।विभिन्न मतदान स्थलमा शंकास्पद वस्तु फेला पर्ने, मतपत्र फरक मतपेटिकामा खसाल्ने, मतदाताको नाममा अर्कै व्यक्तिले भोट खसाल्नेसम्मका गतिविधि भएको पाईएको छ।चुनाव चिह्न नै नभएको मतपत्रझापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालयको मतदान स्थलमा चुनाव चिह्न नै नभएको मतपत्र भेटिँ

भोट हाल्न पाउनु भएन? केमा हाल्नुहुन्थ्यो? डिजिटल मतपत्रमा सहभागी बन्नुस्

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ का लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। शुरुवाती समाचार अनुसार मत हाल्नेहरुको संख्या पहिलेभन्दा कम रहेको भनिएको छ। देशबाहिर रहेका र देशभित्रै रहेकाहरुले पनि कतिपय कारणले भोट हाल्न पाएका छैनन्। भोट हाल्न नपाउनेहरुलाई चित्त बुझाउने एउटा मेलो गर्न हामीले एउटा डिजिटल मतपत्र बनाएका छौँ। यस पटकको… Continue reading

स्थानीय तह निर्वाचनः जटिल मतपत्र र मतदान

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा मतदान हुन जम्मा २० दिन मात्रै बाँकी हुँदा निर्वाचन आयोगले मतदाता शिक्षा सुरु गरेकै छैन। मतदानको समय नजिकिँदै गर्दा भोट कसरी हाल्ने मतदातालाई मतदाता शिक्षामार्फत उपयुक्त जानकारी र तरिका सिकाउने कार्य अझ हुन नसकेको हो। मतदाता शिक्षा दिन आयोगको अलमलकै कारण ढिला भएको हो। जम्मा १५ दिनमात्रै आयोगले मतदाता शिक्षाका लागि […]

मतपत्र सकिएपछि रोकियो मतदान, बेलुका ५:४५ बजेसम्म २८ सय ९ प्रतिनिधिले दिए भोट

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन जारी छ। बेलुका ५:४५ बजेसम्म २ हजार ८ सय ९ प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।  मध्यान्नबाट सुरु भएको निर्वाचनमा १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार राष्ट्रिय सभा गृहमा ९ सय र भृकुटीमण्डपका…

मतदान रोकिँदा कांग्रेस प्रतिनिधिहरुको भिडमभाड (तस्बिरहरु)

काठमाडौँ- कांग्रेस महाधिवेशन अन्तर्गत सोमबार जारी रहेको मतदानका क्रममा मतपत्र सकिँदा महाधिवेशन प्रतिनिधिहरु अल्मलिएका छन्। अल्मलिएका महाधिवेशन प्रतिनिधिहरुले  मतपत्र कहिले आउला र भोट हालुँला भनी प्रतीक्षा गरिरहेका छन्। मतदान गर्न नपाउँदा महाधिवेशन प्रतिनिधिहरुको भिडमभिड भएको छ। ढिला गरी सुरु भएको सोमबारको मतदानमा प्रतिव्यक्ति करिब १ घन्टा लागेर यसै ढिला भइरहेकामा मतपत्र सकिँदा झनै ढिला भएको […]

रामचन्द्र पौडेललाई भोट हाल्न लाग्यो ३५ मिनेटभन्दा बढी समय

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गण्डकी प्रदेशको कांग्रेस अधिवेशनमा मतदान गर्न ३५ मिनेटभन्दा बढी समय लागेको छ ।  आज कांग्रेसको प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि सबै प्रदेशमा मतदान भइरहेको छ ।  मतदान गर्ने ठाउँ अँध्यारो भएको र लामो दुई वटा मतपत्र भएकोले मतदानमा समय लागेको पौडेलले बताए । धेरै उम्मेदवारलाई आफूले नचिनेको कारण पनि मतदान गर्न लागेको पौडेलले बताए । मतदान गरेर फर्किएपछि पौडेलले भने, ‘दुई वटा लिस्ट हेर्नुपर्ने, कण्ठ पनि छैन । प्रचारमा पनि थिइन । मतदान गर्दा आत्मालाई...

१४औँँ महाधिवेशन भृकुटीमण्डपमा उद्घाटन,  पुलिस क्लब र सभागृहमा मतदान

२९ वटा मतपत्र : एक मतदातालाई भोट हाल्न एक घन्टाभन्दा बढी समय लाग्ने कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा हुने भएको छ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔँ १४औँ महाधिवेशन’भन्ने मूल नाराका साथ...