युभेन्टस बराबरीमा रोकियो

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस बराबरीमा रोकिएको छ। अवे मैदानमा भएको खेलमा वेनेजियासँग युभेन्टस १–१ को बराबरीमा रोकिएको हो । ३२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरी युभेन्टसलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा अरामुले वेनेजियाका लागि गोल गरेका हुन् । युभेन्टस १७ खेलबाट २८ अंकसहित छैटौँ […]

सम्बन्धित सामग्री

युभेन्टस पराजीत हुँदा पीएसजी बराबरीमा रोकियो

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टस पराजीत हुँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा माक्काबी हाइफासँग २-० गोलले पराजीत भएसँगै युभेन्टसको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कठिन बनेको हो । स्यामी अफर स्टेडियममा भएको खेलमा घरेलु टोली हाइफालाई जीत दिलाउन ओमेर अट्जिलीले दुई गोल गरे […]

रियल विजयी हुँदा युभेन्टस पराजित, चेल्सी बराबरीमा रोकियो

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै बुधबार राति भएको खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले समूह एफमा आरबी लेइपजिङविरुद्ध २-० को सहज जित निकालेको छ। त्यस्तै, इटालियन दाबेदार युभेन्टस भने समूह ‘एच’को आफ्नो दोस्रो खेलमा बेनिफिकासँग २-१ ले पराजित भएको छ। युभेन्टसको यो लगातार दोस्रो हार हो। त्यस्तै, समूह ‘इ’ मा चेल्सी आरबी साल्सबर्गसँग १-१ गोलको बराबरीमा […]

बराबरीमा रोकियो युभेन्टस

काठमाडौं । फियोरेन्टिनाका लुका जोभिक पेनाल्टीमा गोल गर्न चुकेपछि शनिबार राति इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टस हारबाट जोगिएको छ । पाहुना टोली युभेन्टसले आर्कडियुज मिलिकको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । तर, २९औँ मिनेटमा फियोरेन्टिनाका क्रिस्टियन कौएमेले बराबरी गोल फर्काएका थिए । ४४औँ मिनेटमा फियोरेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । तर,...

प्रि–सिजन टूरमा बार्सिलोना–युभेन्टस बराबरी

प्रि–सिजन टूरअन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनालाई युभेन्टसले बराबरीमा रोखेको छ । दुवैपटक अग्रता जोगाउन नसक्दा बार्सिलोना २–२ गोलको बराबरीमा रोकियो । बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्साको लागि औसमाने डेम्बेलेले पहिलो हाफमा...

युभेन्टस बराबरीमा रोकियो

काठमाडौं । इटालियन सिरी ‘ए’मा शनिबार राति ९ खेलाडीमा सिमित बोलोग्नासँग १–१ को बराबरीमा रोकिएपछि युभेन्टसको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अभियानमा धक्का लागेको छ ।  युभेन्टसको घरेलु मैदानमा बोलोग्नाले मार्को अर्नाटोभिचको गोलबाट ५२औं मिनेटमा अग्रता लिएको थियो । ८४औं मिनेटमा एडमा सौमारोले रातो तथा ग्यारी मेडेले दोस्रो पहेँलो कार्डको सामना...

भ्लाहोविचको कीर्तिमान तर रोकियो युभे

डुसान भ्लाहोविचले च्याम्पियन्स लिगको डेब्यू खेलमा सबैभन्दा चाडो गोल गर्ने कीर्तिमान बनाए पनि युभेन्टस भिल्लेरियालसँग बराबरी खेल्न बाध्य भएको छ । अन्तिम १६ को पहिलो लेगमा दुई टोलीबीचको खेल १ १ को बराबरीमा सकिएको हो ।गत महिना फ्लोरेन्टिनाबाट ५.८ करोड पाउन्डमा युभेन्टस भित्रिएका २२ वर्षीय सर्बियन खेलाडीले खेलको ३२ औँ मिनेटमा गोल गरेका थिए । तर दोस्रो हाफको ६६ औँ मिनेटमा ड्यानी परेहोले गोल गर्दै खेल बराबरी गरे । यो वर्षदेखि अवे गोलको नियम हटाइएको कारण अबको तीन हप्तामा टुरिनमा दुई टोली बराबरीको

भिल्ला रियलसँग रोकियो युभेन्टस

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको छ।मंगलवार भएको खेलमा युभेन्टसले खेल सरु भएको पहिलो मिनेटमै अग्रता लिन सफल भए पनि त्यसलाई जोगाउन असफल हुँदा खेल १-१ गोलको बराबरीमा सकिएको हो।डुसान भ्लाहोभिकले भिल्ला रियलको घरेलु मैदानमा ३२ सेकेन्डमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। गत महिनामात्र ५८ मिलियन पाउन्डमा फ्लोरेन्टाबाट युभेन्टस आएका २२ वर्षीय डुसानले ड्यानिलोको लामो पासलाई सदुपयोग गरेका थिए।१-० को

रोनाल्डोको गोल रद्द हुँदा रोकियो युभेन्टस

इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । स्टार खेलाडी क्रिस्टिायनो रोनाल्डोले क्लब छाडेर जाने चर्चाबीच उनी मासिमिलानो एलेग्रीको शुरुवाती ११ मा अटाएका थिएनन् ।तर, युभेका निर्देशक पाभेल नेडभेडले भने पाँच पटकका बालोन डि’ओर विजेतालाई शुरुवातबाट नै नखेलाउनु साझा निर्णय भएको स्पष्टिकरण दिएका थिए । ‘उनी युभेन्टसमा रहनेछन्,’ नेडभेडले भने ।३६ वर्षीय रोनाल्डो खेलको ६० औँ मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प

भेरोनासँग युभेन्टस बराबरीमा रोकियो

इटालीको सिरी ‘ए’ मा शनिबार युभेन्टस अंक तालिकाको मध्य भागमा रहेको भेरोनासँग १–१ को बराबरीमा रोकिएको छ । यो नतिजापछि लिग तालिकाको शीर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा युभेन्टस सात अंकले पछाडि रह्यो ।

रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस

इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टस हेलास भेरोनासँग बराबरीमा रोकिएको छ। मार्कान्टोनिओ बेन्टेगोडी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भेरोनासँग युभेन्टस बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा युभेन्टसले अग्रता बनाएको थियो। खेलको ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले खेलमा अग्रता दिलाए। यता घरेलु टोलीका एन्टोनिन…