जावलाखेल शीर्ष स्थानमा उक्लिँदा एनआरटीको अर्को बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा ललितपुरको जावलाखेल युथ क्लबको अप्रत्यासित प्रदर्शन जारी छ। मंगलबार छैटौं चरणको खेलमा जावलाखेल यसअघि शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो। त्यस्तै एनआरटीको भने निराशाजनक यात्रा जारी रह्यो। मंगलबार भएको आफ्नो छैटौं खेलमा एनआरटी लिगमा तेस्रो बराबरीको सिकार भयो। एनआरटीले ब्वाइज युनियनसँग २-२ गोलको […]

सम्बन्धित सामग्री

फ्रेन्ड्सलाई हराउँदै शीर्ष स्थानमा मनाङ, जावलाखेल बराबरीमा रोकियो

काठमाडौँ – मनाङ मर्स्याङ्दी क्लब लिगको छैटौं चरणको समाप्तिमा शीर्ष स्थानमा उक्लिएको छ। फरवार्ड कोफी कोउडुले दुई गोल गरेपछि सहिद स्मार ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ नवौं पटकको उपाधि होडमा फर्किएको हो। जावलाखेलले भने सातौं चरणमा खुमलटारसँग २–२ गोलको बराबरी खेल्यो। च्यासल मैदानमा शुक्रबार भएको खेलमा मनाङले फ्रेन्डसमाथि सहज जित निकाल्ने क्रममा पहिलो […]

जावलाखेल विजयी हुँदा एनआरटी र चर्च ब्वाइजले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अङ्क जोडेको छ …

नवप्रवेशी टोलीका अगाडि बलिया टोली कमजोर, जावलाखेल र एपिएफलाई खाता खोल्नै सकस

काठमाडौं :  सहिद स्मारक ए डिभिजन लिगमा बुधबार तेस्रो चरणका खेल सकिएका छन्।तेस्रो चरणका खेलमा पनि उपाधि दाबेदार टोली थ्री स्टार, मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी र नेपाल पुलिसले बराबरी नतिजामा चित्त बुझाउँदा नवप्रवेशी सातदोबाटो युथ क्लबले शतप्रतिशत जित निकालेको छ। योसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लिएर शीर्ष डिभिजन लिगमा परिपक्क खेलको नमुना देखाएको छ।शीर्ष ६ मा अटाएका टोलीले जारी लिगमा अपराजित यात्रा कायम राख्दा यसै सिजनमा शीर्ष डिभिजनमा उक्लिएको सातदोबाटो युथ क्लबले शीर्षता लिन सफ

बलियाे टोलीको पुनरागमन हुँदा जावलाखेल र एपिएफलाई खाता खोल्नै सकस

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा बुधबार तेस्रो चरणका खेल सकिएका छन् । तेस्रो चरणका खेलमा पनि उपाधि दाबेदार टोली थ्री स्टार, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी र नेपाल पुलिसले बराबरी नतिजामा चित्त बुझाउँदा नवप्रवेशी सातदोबाट युथ क्लबले शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा उक्लिएर शीर्ष डिभिजन लिगमा परिपक्क खेलको नमूना देखिएको छ । सहिद स्मारक […]

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई मनाङ मर्स्याङ्दीले १–० गोलले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा मनाङका आफिज ओलावालेले खेलको ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । उसको दुई खेलमा ६ अंक छ । पहिलो खेलमा हिमालयन शेर्पाले संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो । उसको एक अं...