पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौँ, १६ मङ्सिर: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ । मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्याङ्क सङ्कलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका […]

सम्बन्धित सामग्री

सहकारीको तथ्याङ्क अद्यावधिक गरिँदै

सङ्घीय सहकारी विभागले मुलुकभर रहेका सहकारीको पछिल्लो तथ्याङ्क अद्यावधिक गर्ने भएको छ । आर्थिक सर्वेक्षणमा समावेश गर्नका लागि विभागले सहकारी क्षेत्रको तथ्याङ्क अद्यावधिक गर्न लागेको हो । तीन वर्षदेखि सहकारीको तथ्याङ्क अद्यावधिक भएको थिएन । यसअघि विभागले २०७७ साल पुस २० गते प्रदेश र स्थानीय तहबाट प्राप्त भएको तथ्याङ्कको आधारमा सहकारी झलक, २०७७ प्रकाशन गरेको थियो ।विभागले आर्थिक सर्वेक्षण २०८०/८१ मा समावेश गर्नका लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलगायतका निकायलाई उपलब्ध गराउन विभागले सहकारीको तथ्याङ्क अद्यावधिक गर्न लागेको हो ।

कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिँदै

मान्म (कालीकोट), १ पुस । कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने भएको छ । बालविवाहको व्यापकता सर्वेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । बालविवाह, छिटोविवाहजस्ता घटना हुनेक्रम कस्तो अवस्थामा रहेको छ भन्नेबारे जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । तीन पालिकामा तथ्याङ्क सङ्कलनका लागि २७ जना […]

भौतिक क्षतिबारे आजबाट तथ्याङ्क सङ्कलन गरिँदै

जाजरकोटमा भूकम्पले पुर्‍याएको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम आजबाट सुरु हुँदैछ।

राँगाको तथ्याङ्क सङ्कलन गरिँदै, पाल्नेलाई सम्मान

गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्न लागेको हो ।

देवघाटमा जग्गा नापजाँच सुरु, तथ्याङ्क सङ्कलन गरिँदै

तनहुँ – तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो । उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए। यस वडामा यसअघि नै भूमिहीन […]

बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै

काठमाडौँ,२१ असार । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो । देश विदेशबाट बन्दीपुर घुम्न आउने पर्यटकलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापनासमेत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । होमस्टे र होटलको एकीकृत जानकारी […]

अफगानिस्तानमा एक हजार देखि १२ सयसम्म नेपाली रहेको अनुमान, उद्दारको पहल गरिंदै

काठमाडौं।अफगानिस्तानसमेत हेर्ने नयाँदिल्लीस्थित नेपाली दूतावासले काबुलमा हाल एक हजार देखि १२ सयसम्म नेपाली रहेको तथ्याङ्क निकालेको छ।दूतावास उच्च स्रोतले देखापढीसँग भन्यो,“विभिन्न नियोगबाट प्राप्त जानकारीअुनसार काबुलमा एक हजारदेखि १२ सयसम्म नेपाली रहेको तथ्याङ्क प्राप्त भएको छ।यसैलाई आधार मानेर उद्धारको लागि पहल गरिँदै छ।”श्रम स्वीकृति लिएकामध्ये कति त्यहाँ काम गर्दैछन्,कति फर्किसके भन्ने डेटा नहुँदा उद्दार योजना बनाउन कठिन भएको उनले बताए।