पानीमाथि वडा कार्यालय, बोटिङको आनन्दसँगै सेवा प्रवाह

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ। पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ। तिलोत्तमा नगरपालिकाले–११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो। कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ। त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको […]

सम्बन्धित सामग्री

वडा कार्यालय आफ्नै भवनमा

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ। भाडाको घरमा वडा कार्यालय सञ्चालन गर्दै आएको खोक्लिङले आफ्नै भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाह गर्न सुरु गरेको हो।

बैतडीमा स्थानीय तहले पनि सार्वजनिक बिदामा सेवा दिने

बैतडी : जिल्लाका स्थानीय तहहरूले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन्। यहाँको सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिन जनाएको छ। शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। अब बिदाको दिन सबै वडा कार्यालय, स्वास्थ्य सस्था र गाउँपालिकाबाट प्रवाह हुने सेवा सञ्चालन हुनेछ।नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने

वडा कार्यालय बनाउन बजेट समस्या

वालिङ नगरपालिकाका १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन्।...

आज काठमाडौं महानगरको सेवा प्रवाह नहुने

काठमाडौं – काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज (बिहीबार) बन्द रहने भएको छ । आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ । महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ ।

जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ  : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पु¥याएको बताएकी छन् । ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले भनिन्, “पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।” स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही

पानीमाथि वडा कार्यालय,बोटिङको आनन्दसँगै सेवा प्रवाह

रुपन्देहीको तिलोत्तमा  नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ । पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ ।तिलोत्तमा नगरपालिकाले-११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो । कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ । वडा कार्यालयको एक समारोहका  बीच नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी आचार्यले

आफ्नै भवनमा वडा कार्यालय

नेपाल समाचारपत्र, पनौती । पनौती नगरपालिका–४ ले आफ्नै सुविधासम्पन्न नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने भएको छ । वडा कार्यालयको नवनिर्मित भवनको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता वञ्जाराले सयुक्तरूपमा शिल्यान्यास गरी सेवा सुचारु गरिएको छ । शहरी विकासको चर्को चपेटामा परेको वडा कार्यालय यसअघि दुई कोठामा खुम्चिएको थियो । ४ करोड ४२ लाख […]

आफ्नै भवनमा वडा कार्यालय

पनौती, काभ्रे । अब पनौती नगरपालिका वडा नं ४ ले आफनै सुविधा सम्पन्न नव निर्मित भवनबाट सेवा प्रवाह गर्ने भएको छ । वडा कार्यालयको नवनिर्मित भवनको वुधवार पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने र उपप्रमुख गिता वञ्जाराले सयुक्त रुपमा शिल्यान्यास गरि सेवा सुचारु गरिएको छ । शहरी विकासको चर्को चपेटामा परेको वडा कार्यालय यस अघि दुई […]

आफ्नै भवनबाट सेवा प्रवाह सुरु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्नु सुरु गरेको छ। भवन निर्माण सम्पन्न भएसँगै लिम्बुदिनले आफ्नै वडा कार्यालय भवनबाट सेवा सुरु गरेको हो।