प्रधानन्यायाधीश जबरामाथि महाअभियोग प्रस्ताव विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । महाभियोगको प्रस्ताव असंवैधानिक भएको दावी सहित अधिवक्ताहरु डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश […]

सम्बन्धित सामग्री

संघीय संसद्को पत्रविरुद्ध सर्वोच्चमा रिट दायर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसद्ले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

संसद्का महासचिवको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र खारेजीकाे माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।...

संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव  भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । पेश गरिएको उक्त पत्रमा असंवैधनिक  र गैर कानुनी भएकाले बदर […]