इन्डक्सन चुलो वितरण कार्यक्रम भोटका लागि घोषणा गरिएको होइन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय इन्डक्सन चुलो भोटका लागि घोषणा नगरिएको बताएका छन् । बजेट छलफलमा उठेका प्रश्नको आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने बताएका हुन् । इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने भन्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई पनि सो कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे । सरकारले […]

सम्बन्धित सामग्री

इन्डक्सन चुलो वितरण कार्यक्रम भोटका लागि घोषणा गरिएको होइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दश शर्माले विद्युतीय इन्डक्सन चुलो भोटका लागि घोषणा नगरिएको बताएका छन् ।  बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने बताएका हुन् ।