सिरहाको सखुवानान्कारकट्टीमा एमाले विजयी

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत गोपीलाल नेपालका अनुसार प्रमुखमा एमालेका केदारनाथ यादव ३१५५ मत ल्याई विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

सिरहाको गोलबजार नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

लहान : सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका हुन्। श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१…

गोलबजार नगरपालिकामा एमाले विजयी

सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। गोलबजार नगरपालिका प्रमुखमा नेकपा एमालेवाट श्याम श्रेष्ठ दुई  हजार दुई सय सात  मतान्तरले विजयी भएको हो । उनले सात  हजार नौ सय...

सिरहाको धनगढीमा एमाले विजयी

सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली काँग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन् । नेकपा एकालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन् ।महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त

सिरहाको कल्याणपुरमा कांग्रेसको गढ तोड्दै एमाले विजयी

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका प्रमुखमा एमालेका रामपुकार साह तेली विजयी भएका छन् । उनले पाँच हजार ८८३ मत पाए । उनका प्रतिस्पर्धी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत ल्याए । उपप्रमुखमा पनि एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन् । उनले पाँच हजार ७३३ मत प्राप्त गरिन् । प्रतिस्पर्धी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार […]

सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

६ जेठ, सिरहा । सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित भएका हुन् । यादवले जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार रामसोगारथ यादवलाई १७८ मत अन्तरले पराजित गरे । रामप्रमोदले २ हजार ६९५ मत ल्याउँदा रामसोगारथले २ हजार ५१७ मत […]

सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।  प्रमुखमा निर्वाचित एमालेका राम पुकार साहले ५ हजार   ८ सय ८३ मत प्राप्त गरेर विजयी भए । उनका...

सिरहाको कल्याणपुरमा एमाले विजयी

जनकपुरधाम – सिरहाको कल्याणपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। नगरपालिकाको मेयरमा एमालेका रामपुकार साह तेली निर्वाचित भएका हुन्। उनले ५ हजार ८८३ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मनाथ यादव ५ हजार ३५३ मत ल्याएका छन्। यस्तै, उपप्रमुखमा एमालेकी रेखाकुमारी यादव ५ हजार ७३३ मत ल्याएर निर्वाचित भइन् […]

सिरहाको दुई ओटा नगरपालिकाको प्रमुखमा एमाले विजयी

जेठ ५, सिरहा । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ ।  सिरहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भएकी छन् । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याए ।  यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित भए भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरिन् ।  त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजर ८३९ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजर २२३ र नेकपा (माओवादी) का गंगा पासवानले दुई हजार ४८२ मत प्राप्त गरे ।  यस्तै, उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  कुल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा (एकीकृत समाजवादी) ले एक÷एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । रासस

सिरहा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

५ जेठ, जनकपुरधाम । सिरहाको सिरहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका नवीन कुमार यादव ११ हजार १४३ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादवले ८ हजार ७३२ मत ल्याए । यस्तै नगरको उपप्रमुखमा एमालेकी बबिता कुमारी यादव १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी […]

सिरहाको भगवानपुरमा अध्यक्ष–उपाध्यक्ष दुबैमा एमाले विजयी

जनकपुरधाम – सिरहाको भगवानपुर गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ। भगवानपुरमा एमाले अध्यक्ष र उपाध्यक्षसहित चार वडाध्यक्षमा विजयी भएको हो। गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण विजयी भएका छन्। उनले ४ हजार ३०२ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याए। २०७४ सालको निर्वाचनमा यादव अध्यक्षमा निर्वाचित भएका थिए। यस्तै गाउँपालिका […]