सन् २०२३ मा एप्पलले फोल्डेबल फोन ल्याउने

एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार कम्पनीले सन् २०२३ मा ८ इन्च कियूएचडी फ्लेक्जिबल ओएलइडी डिस्प्ले भएको फोल्डेबल फोन सार्वजनिक गर्न सक्नेछ।