प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष इ रवीन्द्र यादवले जानकारी दिए । युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा तेस्रो संस्करणको खेल यही कात्तिक १२ गतेसम्म प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो । उक्त खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा, विराटनगर स्पोर्टिङ क्लब मोरङ, फूलबारी ...

सम्बन्धित सामग्री

आजदेखि देहिमाडौँमा मेयर कप क्रिकेट

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि  पाचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने। प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा

मिल्स कप खुला टि-ट्वान्टी हुने

मिल्स कप खुला टि ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरमा आयोजना हुँदैछ। फागुनको तेस्रो सातादेखि प्रतियोगिता हुने भएको हो।

मिल्स कप खुला टि-ट्वान्टी हुने

मिल्स कप खुला टि ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरमा आयोजना हुँदैछ। फागुनको तेस्रो सातादेखि प्रतियोगिता हुने भएको हो।...

सुदूरपश्चिमद्वारा एपीएफलाई सामान्य लक्ष्य

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा

एपीएफविरुद्ध ब्याटिङ गर्दै सदूरपश्चिम

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा

बुटवलका लागि अफ्ताव उद्धिनको अर्धशतक

पोखरा । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बुटवल

टस जितेर बलिङ गर्दै बुटवल

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले बुटवल

पीपीएल : जित्नैपर्ने दबाबमा पोखरा

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शुक्रबार)

बझाङमा प्रथम ऐतिहासिक मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

बझाङ, फागुन ०९ । बझाङमा प्रथम ऐतिहासिक मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । बिहिबारबाट सञ्चालन हुने प्रतियोगितामा ६ टिमले सहभागिता...

यू–१९ टि–ट्वान्टी क्रिकेट शुक्रबारबाट

काठमाडौं । गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यू–१९ टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबारदेखि