अघिल्लो सरकारका निर्णय उल्टाउँदै वाग्मती प्रदेश सरकार : रोकियो विद्युतीय बस खरिद प्रक्रिया

हेटौँडा : बहुप्रतिक्षित सुरुङमार्गबाट हात झिकेको वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया पनि रोकेको छ। २० वटा सिटी र १० वटा कोच बस खरिद गर्ने योजना अघिल्लो प्रदेश सरकारको थियो। पूर्वाधार तयारी नहुँदै कमिसनको चक्करमा लागेर अघिल्लो सरकारले विद्युतीय बस सञ्चालन गर्न खोजेको भन्दै मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले…