तनहुँ २: समानुपातिक मतगणना सुरु

तनहुँ । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि तनहुँ क्षेत्र नं २ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । आज दिउँसो १ः५० बाट क्षेत्र नं २ अन्तर्गत समानुपातिकतर्फको मतगणना सुरु भएको हो ।