ललितपुर। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह-महामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र […]
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने ग्यारेन्टी भएको घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अचानक राजनीतिक भेटघाटमा व्यस्त छन्। २०७९ को निर्वाचनमा काठमाडौँ सहरमा ६१ हजार ७ सय ६७ मत ल्याएर ठूला दललाई पछारेका शाहले यस बीचमा कुनै पार्टी रोजेनन् । उनी कुनै दलहरूको नजिक पनि भएनन् । बरु ठूला […]
लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा नेपालका प्रायःजसो ठाउँमा व्यावसायिक रुपमा मौरीपालन गर्ने क्रम बढेको छ । यसै क्रममा विदेशलाई कर्मथलो बनाइ आफ्नो दैनिकी चलाउँदै आएका पोखरा–२६ बुढीबजारका ३८ वर्षीय रमेशराज पौडेलले विदेश छाडेर स्वदेशमै केही गर्नुपर्छ भन्दै आठ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन् । उनी अहिले उदाहरणीय मौरीपालक […]
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीहरुले सरकार छाड्न दबाब दिए पनि धैर्य गरेर आफूहरूले काम गरिरहेको बताएकी छन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा उनले आफूहरू चर्को दबाबमा रहेको गुनासो गरिन्। उनले काम गर्दा गर्दै फेन्ट हुने अवस्था हुँदा पनि काम गरिरहेको बताइन्। “कतिपय अवस्थामा काम गर्दा-गर्दै फेन्ट हुने अवस्था […]
नेकपा एमालेका सभापति तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयरले आफूसँग झापामा चुनाव लड्न चाहेको विषयमा पहिलो पटक सार्वजनिक प्रतिक्रिया जनाएका छन्।
ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो १ः०० बजे पुनः बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ […]