काठमाडौं : गम्भीर प्रकृतिका बिरामीलाई दिन सुरु गरिएको जीवन निर्वाह भत्ताका लागि सरकारले कार्यविधि बनाएकाे छ।
गत माघ ११ गतेदेखि दिन थालिएकाे मासिक ५ हजार रुपैयाँ जीवन निर्वाह भत्ता वितरणका लागि मापदण्डसहितको कार्यविधि बनाइएको हो।
क्यान्सर, मिर्गौलाको रोगको कारण डाइलासिस गरिरहेका र स्पाइनल इन्जुरी भएका बिरामीहर...