तेह्रथुममा मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया शिविर

तेह्रथुमको बसन्तपुरस्थित आँखामा लाग्ने मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन भएको छ ।लालीगुराँस नगरपालिकाको आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

बागमती गाउँपालिकामा नि:शुल्क आँखा शिविर, ४१३ जनाले लिए सेवा

४ असार, ललितपुर। ललितपुरको बागमती गाउँपालिका-१ मा तीन दिने नि:शुल्क आँखा शिविरमा ४१३ जनाले सेवा लिएका छन् । नेत्रधाम आँखा उपचार केन्द्रले आयोजना गरेको आँखा शिविरमा पहिलो पटक आँखाको ४१३ जनाले सेवा लिएका हुन् । साथै उक्त शिविरमा १४ जनाले आँखा शल्यक्रिया गराएका छन् भने शिविरमा छुटेका र अलि गम्भीर अवस्थाका बिरामीलाई नेत्रधाम कुपण्डोलमै ल्यायर […]

छोराको स्मृतिमा ७० जनाको नि:शुल्क शल्यक्रिया

हेटौंडा । काठमाडौँ महानगरपालिकाका माघब राजभण्डारी र राधिका राजभण्डारीले सपुत्र आशीष राजभण्डारीको स्मृतिमा निःशुल्कआखाँ शिविरको सौजन्य गर्नुभएको छ । मकवानपुरको बकैया र हर्नामाडी तथा बाराको प्रष्टोकामा निःशुल्क आँखा शिविर सञ्चालन गरी ७० जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । नेपाल आँखा कार्यक्रमका कार्यकारी सदस्य सिद्धिलाल श्रेष्ठको समन्वयमा श्रेष्ठ दम्पतिले सहयोग गर्नुभएको हो । अस्पताल प्रमुख […]

खड्गी इन्स्टिच्युटमा ३१ जना बिरामीको नि:शुल्क शल्यक्रिया सम्पन्न

ललितपुरको कुपण्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको नि:शुल्क शल्यक्रिया गरेको छ । इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि तीन दिने निस्शुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो । शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका […]

मिर्गौला‚ पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ विपन्नको निःशुल्क शल्यक्रिया

काठमाडौं : खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न विरामीको निःशुल्क शल्यक्रिया गरेको छ।ललितपुर कुपन्डोलस्थित इन्स्टिच्युटले आरुष लाइफस्टाइल अस्पताल तथा रेडक्रिसेन्ट सोसाइटी अफ कुवेतसँग मिलेर मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थिका विरामीका लागि निःशुल्क शल्यक्रिया गरेको हो।इन्स्टिच्युटले पुस १४, १५ र १६ गते नि:शुल्क शल्यक्रिया शिविर आयोजना गरेको थियो। उक्त शिविरबाट मिर्गौलामा पत्थरी भएका २५ जना र प्रोस्टेटको समस्या भएका ६ जना विपन्न विरामीको

खड्गी इन्स्टिच्युटले ४० जनालाई नि:शुल्क अप्रेसन शिविर गर्ने

‘हामी काठमाडौँको टाढाका वस्तीहरुमा पुगेर शिविर सञ्चालन गछौं र त्यहींबाट विपन्न छनौट गरेर मात्र सेवा दिने गरेका छौं’ उनले भने। कुनै पनि विपन्न आएमा ७५ हजार शुल्कमा गरिने शल्यक्रिया २० हजारमै गर्ने गरेको खड्गीले सुनाए।...

डडेल्धुरा अस्पतालमा पाँचदिने नि:शुल्क शल्यक्रिया शिविर

उनले आम नागरिकलाई समयमै उपचार पाउने गरि प्रदेश सरकारले स्वास्थ्यका संरचना निर्माण र व्यवस्थापनमा जोड दिएको बताए। नि:शुल्क शिविरमा आगोले पोलेका, ओठ, तालु फाटेकाहरुको शल्यक्रिया गरिने जनाइएको छ।

गुल्मीमा करिब दुई सयजनाको मोतिविन्दुकाे नि:शुल्क शल्यक्रिया

गुल्मी, १ चैत । गुल्मीमा करिब दुई सय जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । डाक फाण्डेशनको सहयोग तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको सहकार्यमा तीन वटा निःशुल्क आँखा शिविर सम्पन्न भएका छन् । शिविरमा १८४ जनाको निःशुल्क मोतिविन्दुको सफल शल्यक्रिया गरिएको जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीका नेत्र अधिकृत […]

डोल्पामा मोतिबिन्दु भएका ४४ जनाको नि:शुल्क शल्याक्रिया

दुर्गम जिल्ला डोल्पामा ४४ जनाको मोतिबिन्दुको सफल शल्याक्रिया गरिएको छ ।त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने नगर अस्पतालमा आँखा शिविर राखेर निःशूल्क रुपमा मोतिबिन्दुको शल्याक्रिया गरिएको हो । घर,आँगनमै निःशूल्क शल्याक्रिया सेवा...