मनसुन भित्रिएपछि रुकुम(पूर्व) मा आपत्कालीन कार्ययोजना तयार

काठमाडौं : नेपालमा मनसुन भित्रिएपछि रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ। जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो। लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम(पूर्व) मा विशेष गरि वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घट्नाहरु उल्लेख्य हुने गरेको पाइन्छ। यो समयमा…