धरान उत्सव सुरु, गोकार्ट मुख्य आकर्षण

२० पुस, धरान । महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ । सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ । प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानको पहिचान बोकेका […]