साफ च्याम्पियनसीप : माल्दिभ्सको लगातार दोस्रो जित

२४ असोज, काठमाडौं । घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पार्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएका छ । आइतबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० ले हरायो । मालेस्थित नृशनल स्टेडियममा भएको खेलमा रंगशालामा माल्दिभ्सको जितमा अलि अस्फाकले निर्णायक गोल गरे । खेलको छैटौं मिनेटमा अस्फाकले गरेको गोल बन्यो। पहिलो खेलमा […]