मनाङमा हिमपातले विकास निर्माणको काम प्रभावित

हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन । गत असार १ गतेको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त...

सम्बन्धित सामग्री

हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प

हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् । १ गत असारको भीषण बाढीपहिरोको कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपातका कारण सामान ढुवानी नहुँदा रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।उनले भने, ‘१ असारको बाढीपहिरोले भत्किएका सडक र पुल  निर्माणलाई तीव्र बनाउनुपर्ने समयमा चिसो बढेपछि हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको हो ।’गर्मीमा बाढीपहिर