सिमकोट – उच्च सरकारी वकिल कार्यालय जुम्ला र जिल्ला सरकारी वकिल कार्यालय हुम्लाको आयोजनामा कानुनी राय, लिखित जवाफको प्रस्तुति र प्रतिरक्षा विषयमा अन्तरक्रिया गरिएको छ। सेवाग्राही र सरोकारवाला पक्षको जानकारीका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो। हुुम्लाका सरकारी वकिल पूर्णबहादुुर केसीले कानुनी रायसम्बन्धी कानुनी व्यवस्था र अभ्याससम्बन्धी कार्यपत्र प्रस्तुुत गरेका थिए। सरकारी तवरबाट सरोकारवाला पक्षका […]