काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताउनु भएकाे छ । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । प्रधानमन्त्री दाहालले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिबद्धता गरेको पनि बताउनु भयाे । सुशासन […]