कोरोना संक्रमणदर घटे पनि सतर्कता अपनाउन जरुरी छ

पछिल्लो समय विश्व, दक्षिण एसिया र नेपालमा कोरोना संक्रमण क्रमशः नियन्त्रित भई ओर्लिन खोजिरहेको देखिन्छ। यद्यपि, विश्वका कतिपय देशमा, गतांकमा उल्लेख गरिएजस्तै, यसको आतंक जारी नै छ। यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक […]

सम्बन्धित सामग्री

कोरोना संक्रमण घट्दो क्रममा : संक्रमणदर घटे पनि मृत्यु हुने बढे

दैनिक ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर एक सातायता स्थिर कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको महामारी केही दिनदेखि स्थिर भएको छ । दैनिक ५० प्रतिशत माथि पुगेको संक्रमणदर एक सातायता स्थिर अवस्थामा छ । पाँच...

संक्रमणदर घट्यो भनेर हेलचेक्रयाइँ नगरौँ, जोखिम कायमै : मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणदर घटे पनि जोखिम कायमै रहेकाे जनाएको छ। बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना ब्रिफिङमा हेलचेक्रयाइँ नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।सरकारले तोकेको स्वस्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने उनले बताए।  कोभिड अपडेट जानकारी दिँदै उनले भने, ‘सर्वसाधारण आ-आफ्नो ठाउँबाट जिम्मेवारी बन्नुपर्छ, जोखिम हटेको छैन, कायमै छ।’शुक्रराज ट्रपिकल तथा सरुवा रोग

किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता

काठमाडौँ– दशैँको चहलपहल सुरु भइसकेको छ । परिवारसँगै बसेर दशैँ मनाउने भनेर मानिसहरू मूल घर जान थालिसकेका छन् । किनमेलका लागि व्यापारिक क्षेत्रमा भिडभाड बढेको छ । महामारीको बीचमा चाडबाड मनाइरहे पनि धेरैले कोरोना संक्रमणको पर्वाह गरिरहेका छैनन् । कोरोना संक्रमणदर केही घटे पनि जोखिम घटेको छैन । यसकारण यत्रा तथा किनमेल गर्दा स्वास्थ्य सतर्कता […]

'खोप खरिदको विषय पसलमा बिस्कुट किनेजस्तो सजिलो छैन'

काठमाडौं  :  कोरोना संक्रमणदर केहि घटे पनि जोखिम कायमै छ। समयमै खोप लगाएर सुरक्षित हुने आम नेपालीको चाहना छ। तर, सरकारले खोप ल्याउन सकिरहेको छैन।जसका कारण नयाँ त परको कुरा पहिलो डोज लगाएर महिनौं देखि दोस्रो डोज कुरिरहेका ज्येष्ठ नागरिकले दोस्रो डोज कहिले पाउने भन्ने अन्यौल नै छ। नेपालमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको ६ महिना नाघिसक्यो। तर, अत्यन्त न्यून मात्रै खोप लगाइएको छ।पछिल्लो समय खोप लगाउन पहल भइरहेको भनिएको थियो। तर, सरकार विस्तारलाई सर्वोच्च अदालतले संविधान वि