मेयर र उप–मेयर कप क्रिकेट हुँदै

विनोद सिंह विष्ट, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उप–मेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने […]

सम्बन्धित सामग्री

राजविराजलाई मेयर कप

प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले पाएको छ । विजेता राजविराजले नगद एक लाख एक हजार तथा ट्रफी हात पारेको छ । विराटनगरमा शनिबार सम्पन्न फाइनल खेलमा मधेस प्रदेशको...

सप्तरी मेयर कप क्रिकेट: खडक वारियर्सको विजयी सुरुवात

सप्तरी– सप्तरी प्रिमियर लिग मेयर कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण बिहीबारदेखि राजविराजमा सुरु भएको छ । राजविराज रंगशालामा भएको प्रतियोगिताको उद्घाटन  राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ्ग र उप–प्रमुख साधाना झाले वलिङ्ग गरेर गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा राजविराज ब्रदर्सलाई ६ विकेटले पराजित गर्दै बजाज खडक वारियर्सले जित सुरुआत गरेको छ । राजविराज ब्रदर्सले दिएको १ […]

मेयर कप क्रिकेट : थालिगडा र देहिमाडौं विजयी

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा भइरहेको पाँचौँ संस्करणको मेयर कप पुरुष टी-२० क्रिकेट प्रतियोगितामा अन्तर्गत शुक्रबार सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-६ थालिगडा र वडा नम्बर २ देहिमाडौं विजयी भएका छन्। थालिगडाले वडा नम्बर ८ त्रिपुरालाई ५ रनले हरायो भने देहिमाडौंले वडा नम्बर १ गुरुखालालाई ६ विकेटले पराजित गरेको हो।थालिगडाले दिएको २ सय १३ रनको विशाल लक्ष्य पन्छाएको त्रिपुराले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रनमात्र बनाउन सक्यो। जसमा मनिस धामी र महेन्द्र मार्कण्डले अर्ध

मेयर कप क्रिकेट : देहिमाडौंको पहिलो जित

बैतडी । बैतडी जिल्लाकाे दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको मेयर कप पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा देहिमाडौंले पहिलो जित हासिल गरेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौंले वडा नम्बर १ गुरुखोलालाई ६ विकेटले हराएको हो । यसअघि पहिलो खेलमा देहिमाडौं बाराकोटसँग हारेको थियो । निंग्लाशैनी खेल मैदानमा गुरुखोलाले दिएको ११२ रनको लक्ष्य देहिमाडौंले ७.२ ओभरमा ४ विकेट […]

मेयर कप क्रिकेट : बाराकोटद्वारा देहिमाडौं पराजित

बैतडी : बैतडीको देहिमाडौंमा जारी पाँचौँ संस्करणको मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा बाराकोटले विजयी शुरुवात गरेको छ। दशरथचन्द नगरपालिका-१० बाराकोटले वडा नम्बर २ देहिमाडौंलाई ५ विकेटले हराएको हो। निंग्लाशैनी खेल मैदानमा देहिमाडौंले दिएको १ सय ६१ रनको लक्ष्य बाराकोटले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।बाराकोटका प्रकाश बुडालले नटआउट ५८ रन जोडे। देहिमाडौंका सन्तोस बिजलेले ३ विकेट झारे। त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको देहिमाडौं १९ दशमलव २ ओभरमा १

आजदेखि देहिमाडौँमा मेयर कप क्रिकेट

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि  पाचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने। प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा

देहिमाडौँमा मेयर कप क्रिकेट आजदेखि

बैतडी, २५ फागुन । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँं संस्करणको मेयर कप पुरुष टिट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने । प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा […]

पाचौँ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ लाई

कपिलवस्तु नगरपालिकाद्वारा संचालित पाचौँ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ।...

काठमाडौं मेयर कप : एपिएफ र  पुलिस भिड्दै

दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबबीचको प्रतिस्पर्धासँगै शनिबार काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो विजेताको टुंगो लाग्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक आयोजना गरेको यो...

दशरथचन्दमा चौथो मेयर कप क्रिकेट शुरु

बैतडी : दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले संयुक्त रुपमा उद्घाटन गरे।उद्घाटन  खेलमा वडा नम्बर १० बाराकोटले शानदार जित हात हासिल गरेको छ। एसले वडा नम्बर १ गुरुखोलालाई १० विकेटले स्तब्ध पारेको हो। गुरुखोलाले दिएको ९७ रनको लक्ष्य बाराकोटले ८ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो। जसमा डम्बर बुडाल ४९ र प्रकाश बुडाल ३६ रनमा अ