पारदर्शी भएनन् भन्सार : घोषणा एउटा, आयात अर्कै

नेपालमा अहिलेसम्म पनि भन्सार प्रणाली पारदर्शी भएन । यो कर्मचारीको विवेकमा चलेको छ । यसको परिणाम राज्यले पाउन सक्ने जति राजस्व पाइरहेको छैन अनि सीमित कर्मचारी र व्यापारीले अनुचित लाभ लिइरहेका छन् ।

सम्बन्धित सामग्री

आयात घट्दा भन्सार राजस्वमा २२ प्रतिशतको गिरावट

गत आर्थिक वर्ष ०७९/८० मा आयात घट्दा भन्सारमार्फत सरकारलाई प्राप्त हुने राजस्व २२ प्रतिशतले घटेको छ । गत आवमा आयात १६ प्रतिशतले घटेको थियो । आयात गर्दा भन्सार महसुल, अन्तशुल्क, मूल्य अभिवृद्धि...

नेपालमै उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्ने आयोजनाले भन्सार छुट नपाउने

२१ जेठ, काठमाडौं । वैदेशिक अनुदानमा सञ्चालन हुने आयोजनाले अब नेपालमा उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्न खोजेमा भन्सार महसुलमा छुट नपाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागेको हो । आर्थिक अध्यादेशमार्फत भन्सार ऐनमा भएको संशोधन अनुसार १ साउन २०८० देखि वैदेशिक अनुदान सहयोगमा सञ्चालन हुने आयोजनासँग […]

विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन माग

फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई नि:शुल्क गर्न व्यवसायीहरूले माग गरेका छन् ।काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरूको बृहत् प्रदर्शनीमा कारोबारसँग कुराकानी गर्दै व्यवसायीहरूले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् ।फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरू […]

भन्सार महसुल हटेपछि पुस्तक आयात ह्वातै बढ्यो

२२ भदौ, काठमाडौं । सरकारले व्यवसायीको लाभका लागि भन्सार महसुल हटाएपछि पुस्तक आयात ह्वातै बढेको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापारीले ५१ करोड ३३ लाख ३ हजार मूल्यको ४९ लाख १३ हजार २३ थान पुस्तक आयात गरेका छन् । जुन आर्थिक वर्ष २०७७/७८ को वार्षिक आयात भन्दा ११ करोडले धेरै हो […]

सबै भन्सार कार्यालयबाट आयात, ५० प्रतिशतबाट हुँदैन निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा विदेशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । यस अवधिमा नेपालबाट जम्मा १ खर्ब १८ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ८० अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ ।देशमा बनेका सम्पूर्ण भन्सार कार्यालय वर्षैपिच्छे अनियन्त्रित रूपबाट आयात बढिरहेको छ । नेपाल सरकारले वैदेशिक व्यापार सहजीकरण गर्न भनेर देशभर कुल २४ वटा भन्सार कार्यालय बनाएको छ । जसमध्ये २४ वटै कार्यालयबाट वस्तु तथा सामान आया

भन्सार राजस्व घटेपछि बढ्यो विद्युतीय गाडीको आयात

सरकारले विद्युतीय गाडीको आयातमा लाग्ने राजस्व घटाएपछि चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा यस्ता सवारी साधनको आयात ह्वात्तै बढेको छ । वीरगञ्जस्थित सुक्खा बन्दरगाह भएर विद्युतीय गाडीको आयात बढेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत बलराम भण्डारीका अनुसार सरकारले चालू आवको आर्थिक ऐनमार्फत विद्युतीय गाडी आयातलाई प्रोत्साहनको नीति लिएपछि यस्ता साधन भित्रिने क्रम बढेको छ । चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा बन्दरगाह भन्सारबाट विभिन्न कम्पनीका ८९ करोड १५ लाख रुपैयाँ मूल्यबराबरका २९० ओटा गाडी भित्रिएको ज...

वीरगञ्ज भन्सार नाका : ५ महिनामा २ खर्बको सामान आयात, ४७ अर्बको निर्यात

वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७० करोड ४८ लाख ५४ हजार रुपैयाँ […]

विमानस्थलबाट अवैध सुन आयात बढेपछि भन्सार चाँजपासमा कडाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनको आयात बढेपछि चाँजपासमा कडाई गरिएको छ । विदेशबाट नेपाल फर्किने नेपालीले अवैधरुपमा सुन ल्याउनेक्रम बढेपछि सोमबारदेखि जाँचपासमा कडाई गरिएको हो । भन्सार विभागले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कर्मचारी नै थपेर जाँचपासमा कडाई गर्न थालेको छ ।‘विदेशबाट फर्कने नेपालीले सुन ल्याउने क्रम बढेपछि हामीले जाँच पासमा कडाई गरेका हौं । अहिले विभागले जाँचपास गर्ने कर्मचारीको संख्या बढाएको छ,’ विभागका निर्देशक पुन्यबिक्रम खड्काले भने । उनले कानूनी

भन्सार घटेपछि ह्वात्तै बढ्यो विद्युतीय सवारीको आयात

पछिल्लो समय विद्युतिय सवारीको आयातमा वृद्धि भएको छ। भन्सार महसुल घटेका कारण सवारीको आयात बढेको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए।

निषेधाज्ञाको साइड इफेक्ट भन्सार र राजस्वमा : आयात र निर्यातको के छ अवस्था ?

काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहरले  निषेधाज्ञाको साइड इफेक्ट विस्तारै मुलुकका भन्सार कार्यालहरूमा देखिन थालेको छ । कोरोना भाइरसको तीव्र सङ्क्रमण रोकथाम गर्न सरकारले निषेधाज्ञा घोषणा गरेको करिब दुई साता पनि नबित्दै यसको प्रभाव मुलुकको आयात, निर्यात र राजस्व सङ्कलनमा देखिन थालेको भन्सार कार्यालहरूले बताएका छन् ।यस्तो प्रभाव बन्दाबन्दीका बेला नाकाको अवरोध वा आयात, निर्यातमा प्रतिबन्ध लागेर नभई बजार अभावका कारण व्यवसायीले नै मालसामान ल्याउन नचाहेकाले देखिएको भन्सार कार्यकालहरूको भनाइ छ ।