बझाङ – बझाङमा शनिबार राति अचानक वर्षासँगै हिमपात भएको छ ।
आइतबार बिहानदेखि अचानक बझाङ जिल्लाको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जमा वर्षासँगै हिमपात भएको हो । वर्षासँगै परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।
उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिका, यस्तै सुर्मा गाउँ...