संघीयता सफल बनाउन प्रदेश बलियो हुनुपर्नेमा मन्त्री भट्टको जोड

बैतडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले संघीयता सफल बनाउन प्रदेश सरकार बलियो हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीले आज गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकार बलियो हुनु पर्नेमा जोड दिनुभयो । प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्रै संघीयताको सफल कार्यान्वयन हुने उहाँको […]