अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक फेरि स्थगित भएको छ । एन्फाले बिहीबार बिहान कार्यसमिति बैठक डाकेको थियो । बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको जनाइएको छ । एन्फा अध्यक्ष पंकजविक्रम...
२९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आगामी सोमबार बस्ने भएको छ । एन्फाको पछिल्लो विशेष साधारण सभापश्चात बस्न लागेको यो पहिलो कार्यसमिति बैठक हो । यस बैठकका लागि भन्दै एन्फाले १८ वटा एजेन्डा तय गरेर केन्द्रीय सदस्यहरुलाई जानकारी गराएको छ । एन्फाको यस कार्यसमिति बैठकले नै घरेलु लिगहरुको तालिका निर्धारण […]
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान ७ बजे कार्यसमिति बैठक बस्न लागेको हो । एन्फामा नयाँ नेतृत्व आएपछि यो दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले र केही पदाधिकारीले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको […]
काठमाडौं, १६ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्नको लागि कांग्रेसले यही असार २७ गतेको लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । पछिल्लो समय कांग्रेसमा पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई नेताहरुले दबाब दिएका थिए । अरु पार्टीले निर्वाचनको समिक्षा गरिसकेको अवस्थामा कांग्रेसले ढिलो गर्न […]
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ ।एसोसिएसनले २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । कर्णालीको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आन्तरिक पर्यटन विस्तारमा सहयोग पुग्ने बताएका छन् ।अध्यक्ष थापाले कर्णाली सुन्दर रहेपनि आवश्यक पूर्वाधार […]
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति बैठक रारामा बसेको छ । एशोसिएसनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको जानकारी गराएको छ । कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठक राख्दै नाडाले आन्तरिक पर्यटन विस्तारमा सन्देश प्रदान गर्न खोजेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ।
साथै, चुनावी तालमेल, निर्वाचन प्रचारप्रसारको समीक्षा, उम्मेदवारलाई टिकट वितरण...
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २० माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने मिटिङको लिंकसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् । बैठक आगामी साधारण सभा केन्द्रित हुनेछ । यसअघि २२ पुसमा एन्फाको कार्यसमिति बैठक बसेको थियो । बैठकमा विविधसहित १९ वटा […]
प्रमुख सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कोरोनाको तेस्रो लहर चलिरहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रवार पनि निरन्तर छ। बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको हो।
बिहीबारको बैठकमा उपसभापति एवं अन्य राजनीतिक...