काठमाडौँ – न्याय परिषदले सर्वोच्च अदालतका लागि तीन जनाको नाम सिफारिस गरेको छ। उच्च अदालतका दुईजना र प्राध्यापन क्षेत्रबाट एक जनालाई परिषदले सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो। न्याय परिषद स्रोतका अनुसार उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित र न्यायाधीश विनोद शर्मा गौतम सिफारिस भएका छन्। नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीलाई पनि सर्वोच्चको […]