चाबहिल र एनआरटी फाइनलमा

सुशिल पन्त क्षेत्री ,भरतपुर चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका भिड्ने भएका छन् । शुक्रबार पहिलो सेमिफाइनलमा साविक विजेता फ्रिडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले फ्रिडमलाई ३–२ ले निराश बनायो । त्यसअघि निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । […] The post चाबहिल र एनआरटी फाइनलमा first appeared on हाम्रो खेलकुद.