३१ दिन खाली खुट्टा हिँडेर नवराज बोहरा सुर्खेतबाट काठमाडौं आइपुगे। जेठ ४ गते सुर्खेतबाट हिँडेका नवराजले महेन्द्र राजमार्गको ६ सय किलोमिटर छिचोलेर असार ४ गते काठमाडौं टेके।
काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिजको अन्तिम खेलमा घरेलु टोलीले नेपाललाई १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । स्कटल्याण्डका लागि जर्ज मुन्र्स र ब्रान्डन म्याकमुलेनले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । जर्जले ३९ बलमा ७८ र ब्रान्डनले […]
काठमाडौँ । बेलायतले इरानमा रहेको आफ्नो दूतावासका कर्मचारीहरूलाई फिर्ता बोलाउने भएको छ । गत शुक्रबार इजरायली हमलाबाट सुरु भएको इजरायल इरान युद्धले हप्ता दिन गुजारेको समयमा बेलायतले आफ्नो दूतावासका कर्मचारीहरूलाई फिर्ता बोलाएको खबर सार्वजनिक भएको हो । बेलायती विश्व च्यानल बीबीसीका अनुसार बेलायती विदेश मन्त्रालयले सजगता अपनाउँदै बेलायतले इरानबाट दूतावासका कर्मचारीहरू फिर्ता गरेको एक विज्ञप्तिबाट […]
काठमाडौं(हाम्रो खेलकुद) - स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा स्कटल्याण्डले नेपाललाई १ सय ९४ रनको मध्यम लक्ष्य दिएको छ । स्कटल्याण्डमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो । स्कटल्याण्डका लागि ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्काको सहयोगमा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको बताएका छन्। लमजुङ बेँसी सहर नगरपालिका-८ मा आज आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले जनताले वर्तमान सरकारले राम्रो काम गरेको हेर्न चाहेकाले सोही अनुरूप काम गरेर जनताको आशा र विश्वास पूरा गर्ने […]